हातेमालाेले बिराटनगरका चाैक चाैकमा अभियान संचालन गर्दै

बिगत ४ वर्ष देखि सामाजिक कार्यमा अग्रपंतिमा रहेकाे परिवर्तनका लागि हात्मालाे ले विगत केहि दिन देखि बिभिन्न वस्ति ,टाेल लगायतका ठाउमा जनचेतना तथा माक्स वितरण कार्य गर्दै अाईरहेकाे भयपनि हिजाे देखि फरक ढंगले याे कार्यलाई निरन्तरता दिदै अायकाे छ । हिजाे मात्र पुस्पलालचाैक ट्राफिक विट लगायत डिउटिमा खटियका राष्ट्र सेवक Read more…

हातेमालो द्वारा ड्युटीमा खटिका प्रहरी तथा मास्क नलागई हिड्नेलाई मास्क, सेनिटाइजर, गल्ब्स बितरण

  केही दिन यता परिवर्तनका लागि हातेमालोले बिराटनगरका अति विपन्न बस्तीहरुमा मास्क, सेनिटाइजर, हात धुने साबुन वितरण गर्दै आइरहेका छौं । आज भने हामीले ड्युटीमा खटिनु भएका प्रहरीलाई KN95 र सर्जिकल मास्क, सेनिटाइजर, गल्ब्स साथै काममा मास्क नलागई हिड्नु भएका हरुलाई धोएर फेरि पनि प्रयोग गर्न सकिने मास्क ५०० थान Read more…

हातेमालाे द्वारा सुकुम्बासी बस्तीमा मास्क तथा स्यानीटाइजर बितरण (फाेटाे फिचर)

बिराटनगर स्थीत परिवर्तनका लागी हातेमालोले अाज हाटखाेला स्थित सुकुम्बासी बस्तीमा मास्क तथा स्यानीटाइजर बितरण गरेकाे छ । फाेटाे फिचर:

Unity For Change’s Effort on COVID-19 Pandemic.

विराटनगर / परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ । [News Source: Khabar Purbanchal] परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला प्रहरी चौकी, घिनाघाट प्रहरी चौकी, पुष्पलाल चोक प्रहरी बिट, मिलन चोक प्रहरी बिट, कटहरी प्रहरी बिट, Read more…