हातेमालो द्वारा ड्युटीमा खटिका प्रहरी तथा मास्क नलागई हिड्नेलाई मास्क, सेनिटाइजर, गल्ब्स बितरण
केही दिन यता परिवर्तनका लागि हातेमालोले बिराटनगरका अति विपन्न बस्तीहरुमा मास्क, सेनिटाइजर, हात धुने साबुन वितरण गर्दै आइरहेका छौं । आज भने हामीले ड्युटीमा खटिनु भएका प्रहरीलाई KN95 र सर्जिकल मास्क, सेनिटाइजर, गल्ब्स साथै काममा मास्क नलागई हिड्नु भएका हरुलाई धोएर फेरि पनि प्रयोग गर्न सकिने मास्क ५०० थान वितरण गरेका छौं ।
– तुलसी घिमीरे ( सचिव, परिवर्तनका लागी हातेमालो )
भिडियाे: