रोग र भोकको महामारीमा हातेमालोद्वारा १२५ लाइ निशुल्क भोजन

Published by परिवर्तनका लागी हातेमालो on

समाज परिवर्तन युवाको काधमा भने मूल नाराका साथ विगत 4 वर्ष देखि समाज परिवर्तनका निम्ति निक्लेको युवा हरुको टिम परिवर्तन को लागि हातेमालो ले समाज परिवर्तनका निम्ति विभिन्न खाले काम गर्दै आएको हातेमालो ले आहिले यो भोक र रोग को समयमा आफूलाई फ्रन्ट लाइन रहेको काम गर्दै आएको छ । अस्ति देखि को विभिन्न अभियान मा कोसी अञ्चल अस्पतालमा भोलेन्टियर खटाएर पिसिआर जास्त्यो संवेदन सिल ठाउँ मा अभियन्ता हरुलाई खटाएर व्यवस्थापन गर्ने काम गरेको छ संग सँगै आज सम्म 25 घर धुरीमा सेनितिजिर गर्ने काम सँगै आज बाट सुरु भएको निःशुल्क भोजन अभियान मा कोसी अञ्चल अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराई साथै सदस्य मुकेश बुढाथोकी कोसी अस्पतालका मेसु चुम्नर उपस्थितिमा 120 जना लाई खाना पानी को बेवास्ता गरिएको थियो यो अभियान लक डाउन भरी खुवाउने संस्थाका अध्यक्ष विनोद चा ले बताउनु भयो भोक र रोग को यो महामारी मा कोही पनि भोक ले मर्नु नपरोस भनेर यो अभियान सञ्चालन गरेको बताउनु भयो सबैले ठूला हस्पिटल मा खाना खुवाएपछि कोसी मा।कसै खासै आँखा नलागेको अभियान का सदस्य उज्जल कार्की ले बताउनु भयो


Leave a Reply

Your email address will not be published. Required fields are marked *