हातेमालाे ले गर्याे असक्त वेवारिसे विरामिकाे उद्दार
NepalTimes | विगत केही दिनदेखि खुट्टामा घाउ भएर बिरामी भई थलियकाे अवस्था मा रहेकाे बेवारिसे मानसिक लाई परिवर्तनका लागि हातेमालो कटहरी शाखाकाे पहल मा उद्दार गरियकाे छ ।। उद्दार गरि काेशि अंञ्चल सम्म पुर्याउन लाई संस्था अध्यक्ष संजित साह ,उपाध्यक्ष खगेन्द्र प्रसाद रौनियार, सदस्य दुर्गानन्द साह केन्द्रीय उपाध्यक्ष राम पोखरेल र कटहरी ३ का युवा अाश्विनी कामत ले ठुलाे मेहनत गर्नु परेकाे थियाे उत्त विरामि लाई अस्पताल पुर्याउजु पुर्व अवस्था एकदमै चिन्ता जनक थियाे खुट्टामा पुरा किरा परिसकेकाे अवस्था मा उद्दार गरेकाे थियाे विगत ३ दिन देखि काेशि अञ्चल अस्पताल मा हातेमालाे का सदस्य हरुकाे रेखदेखमा उपचार भई रहेकाे छ ।।साथै कटहरी गाउँपालिकाले उपचार खर्च र उक्त बिरामी अवधिभर कुरुवा खर्च बेहोर्न गरि कटहरी गाउँपालिका काे तयारि भयकाृ हुनाले।सम्पुर्ण गाउपालिका का अध्यक्ष र उपाध्यक्ष कार्यकारीअधिकृत ज्युलाई पनि हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौं संस्थाका अधक्ष्य संजित साहाले वताउनु भयाे ।। त्यस्तै उक्त व्यक्तिकाे घाउमा परेकाे।किरा लाई या घाउलाई ड्रेसिङ तथा सरसफाई गरिदिनु हुने मुकेश मेडिकल हल कटहरि लाई पनि धेरै नै धन्यवाद व्यक्त गर्दछौं । अर्का उपाध्यक्ष ले भन्नु हुन्छ हामि उहा लाई चाडैनै मानव सेवा अाश्रम सम्म पुर्याउने व्यवस्था गर्दैछाै याे काम उहाकाे घाउ ठिक हुने वपतिकै गर्ने जानकारि दिनु भयाे ।
भिडियाे: