हातेमालाेले बिराटनगरका चाैक चाैकमा अभियान संचालन गर्दै
बिगत ४ वर्ष देखि सामाजिक कार्यमा अग्रपंतिमा रहेकाे परिवर्तनका लागि हात्मालाे ले विगत केहि दिन देखि बिभिन्न वस्ति ,टाेल लगायतका ठाउमा जनचेतना तथा माक्स वितरण कार्य गर्दै अाईरहेकाे भयपनि हिजाे देखि फरक ढंगले याे कार्यलाई निरन्तरता दिदै अायकाे छ । हिजाे मात्र पुस्पलालचाैक ट्राफिक विट लगायत डिउटिमा खटियका राष्ट्र सेवक प्रहरि लाई केहि थान KN95 माक्स सेनिटाईजर पंजा वितरण गरि पैदलयात्रि सर्वसाधारण लाई ५०० पिस माक्स साथै सेनिटाईवर वितरण गरेकाे थियाे भने अाज पनि वरगाछि स्थि सि अार भि लगायत ट्राफिक लाई समेत KN95 माक्स ,सेनिटाईजर वितरण गर्दै ५०० भन्दा वढि सर्वसाधरण लाई माक्स र सेनिटाईजर वितरण गरेकाे।संस्थाका सचिव तुलसि घिमिरे ले जानकारि गराय ।
याे अभियान स्वत स्फुर्त संचालन भयकाे हुदा यस्लाई थप वल पुर्याउन तपाई सम्पुर्णकाे सयहाेग पनि अावश्यक रहेकाे वताय ।। याे अभियान भाेलि पनि निरन्तर अगिफवढाईने।संस्थाका।संस्थापक अधक्ष्य बिनाेद परियारले वताउनु भयाे । यस कार्यक्रम मा नेपाल प्रहरि लगायत स्थानियले पनि राम्राे सहभागिता रहेकाे थियाे ।
भिडियाे: