रोग र भोकको महामारीमा हातेमालोद्वारा १२५ लाइ निशुल्क भोजन

रोग र भोकको महामारीमा हातेमालोद्वारा १२५ लाइ निशुल्क भोजन

समाज परिवर्तन युवाको काधमा भने मूल नाराका साथ विगत 4 वर्ष देखि समाज परिवर्तनका निम्ति निक्लेको युवा हरुको टिम परिवर्तन को लागि हातेमालो ले समाज परिवर्तनका निम्ति विभिन्न खाले काम गर्दै आएको हातेमालो ले आहिले यो भोक र रोग को समयमा आफूलाई फ्रन्ट लाइन रहेको काम गर्दै आएको छ । Read more…