UFC Works
हातेमालाे द्वारा सुकुम्बासी बस्तीमा मास्क तथा स्यानीटाइजर बितरण (फाेटाे फिचर)
बिराटनगर स्थीत परिवर्तनका लागी हातेमालोले अाज हाटखाेला स्थित सुकुम्बासी बस्तीमा मास्क तथा स्यानीटाइजर बितरण गरेकाे छ । फाेटाे फिचर:
बिराटनगर स्थीत परिवर्तनका लागी हातेमालोले अाज हाटखाेला स्थित सुकुम्बासी बस्तीमा मास्क तथा स्यानीटाइजर बितरण गरेकाे छ । फाेटाे फिचर:
विराटनगर / परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ । [News Source: Khabar Purbanchal] परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला प्रहरी चौकी, घिनाघाट प्रहरी चौकी, पुष्पलाल चोक प्रहरी बिट, मिलन चोक प्रहरी बिट, कटहरी प्रहरी बिट, Read more…
Here are the some symptoms and prevention of #COVID19 declared by World Health Organization (WHO). WATCH THESE INFORMATIVE VIDEOS BY UNICEF NEPAL: OR WATCH THIS VIDEO BY UFC PRESIDENT: CLICK HERE FOR MORE INFORMATION
समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर सरसफाई अभियान सुरु गरेको विराटनगर स्थित “परिवर्तनका लागि हातेमालो“ ले जनचेतनाका लागि सांकेतिक भित्ते चित्र अभियानलाई निरन्तरता दिएको छ । बिगत डेढ बर्षदेखि सरसफाई अभियानमा जुटेको हातेमालोले अभियानको ११ औ हप्तादेखि बिराटनगर र आसपासका क्षेत्रहरुमा जनचेतनाका लागि सांकेतिक भित्ते चित्र बनाउदै आएको Read more…
विराटनगर, समाज परिवर्तन युवाकाे काधमा भन्दै हातमा झाडु लियर हिडीरहेकाे परिवर्तनका लागि हातेमालाे युवा सस्थाले बिगत डेढ बर्ष देखि सरसफाई गरिरहेकाे छ । विगत ११ अाै हप्ता देखि बिराटनगर र अासपास का क्षेत्र हरुमा जनचेतनाका लागि सांकेतिक भित्ते चित्र बनाउदै अाएकाे यस सस्थाले अाज पाेखरिया उच्च माध्यामिक विध्यालय काे पर्खालमा Read more…
१८ जेष्ठ, २०७६ विराटनगरमा हरेक हप्ता सरसफाई लगायत सचेतनाका लागि भित्ते चित्र लेखनको काम गर्दे आएको परिवर्तनका लागि हातेमालो ले जेब्रा क्रसिङ तथा बृक्षारोपण गरेको छ । बिराटनगर १ र ३ को नोवेल डेरी चौक (हाम्रो चौक ) मा सरसफाई तथा जेब्रा क्रसिङ बनाएको हो । अभियानका क्रममा सो स्थानमा Read more…
२१ असार, विराटनगर । सरसफाई लगायत विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाईरहेको परिवर्तनका लागी हातेमालो कटहरी शाखाले स्थापनाको २५ औँ हप्तामा क्रसिङ निर्माण गरेको छ । ट्राफिक प्रहरीसहितको सहभागीतमा हातेमालोका अभियान्ताहरुले कटहरी वडा नम्बर २ र ३ को सिमानामा पर्ने कटहरी चौकमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् । जेब्रा क्रसिङ निर्माण Read more…
बिराटनगर बैशाख २२, बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ । बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका थिए । साथै उक्त स्थानमा छरिएर रहेकाे निर्माण सामाग्रीकाे ब्यबस्थापन गरि जिबनयापनमा सहजता ल्याउनका अभियान्ताहरु Read more…
९ चैत | बिहान विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको भित्तामा पाँच जना युवाले चुना पोतेर उज्यालो पारे । तीमध्येका एकले सेतो क्यानभासमा कालो रङले कोरेर स्केच बनाए । उनीसँगैका युवाले त्यसमा रङ भरे । तीन घण्टामै प्रदूषण र महिला हिंसा विरुद्ध सचेत बनाउने खालका दुई ठूला चित्र तयार भए । Pic Read more…